एकीकृत घुम्ती सेवाप्रति स्थानीयको चासो बढ्दै
स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढ्न थालेको देखिन्छ। साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन्।
स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढ्न थालेको देखिन्छ। साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन्।
म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुक कोटको भकुन्डे जोड्ने बेनी–लभ्लिहिल–भकुन्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ।
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलामको जिल्ला समन्वय समिति (जिसस) गठनमा दुवै पार्टीले तालमेल गर्ने भएका छन्।