विकसित राष्ट्रका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा, क्षतिपूर्ति पाउनुपर्छ: मन्त्री पुन
जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरूको योगदान न्यून रहेको स्पष्ट पारे।