१ सय ५२ बोरा प्याज र ३२ थान मोबाइल प्रहरी नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ।
नगरपालिकाले दैनिकी २२ हजार ७ सय ३६ रुपैयाँका दरले एक वर्षमा ३२ लाख ७४ हजार ३४१ रुपैयाँ इन्धनमा खर्च गरेको छ।
नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमा व्यापाक अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि अख्तियार टोली सो सम्बन्धमा छानविन सुरु गर्न कार्यालय पुगेको थियो। विभिन्न चारवटा योजनाको लागि प्रदेश सरकारबाट २ करोड १० लाख सशर्त अनुदान प्राप्त भएको थियो।