कर्णाली अस्पताल प्रकरणः शव नै नबुझी घर फर्किए आफन्त
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ।
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ।
पुस्तौं पुस्तादेखि चल्दै आएको सीप र प्रविधिको प्रयोगमा आधारित बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।
दैलेखको आठबिस नगरपालिकामा सरकारी गाडी रातो नम्बर प्लेट प्रयोग गरेर दुरुपयोग गरेको पाइएको छ।
दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन्।
दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन्।
जिल्लाको आठबिस नगरपालिकाको खिड्कीजिउला-पीपलकोट जोड्ने सडक निर्माण सुरु भएको १० वर्षसम्म पनि सडक निर्माणले गति लिन सकेको छैन।