आजबाट देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने अभियान सञ्चालन गर्न लागेको हो।