४ वैशाख २०८२ बिहीबार
image/svg+xml २०:३९ अपराह्न

बाँके कुष्ठरोगको उच्च जोखिममा

साइनिङ अस्पतालका प्रमुख मंगलबहादुर थारुले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एकरएक जना रहेका जानकारी दिए ।

अतिक्रमित जग्गा खाली गराइने

लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर खाली गराइने भएको छ।

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो, एक सय पाँच आगलागीका घटना

बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ।

बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ।

नेपालगञ्ज रङ्गशाला सुनसान

बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन्।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।

बागेश्वरीमा प्रजापतिले छेडे १५ औँ पटक जिब्रो

रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्।

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

बाँकेको कोहलपुर नगरपालिका– १४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इन्डस्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन्।

बस्तीमा लुटपाट बढेपछि स्थानीय त्रसित

बाँकेको जानकी गाउँपालिकाका बस्तीमा शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन्।

उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो

भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्