८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

दुबईमा बाढीले जनजीवन प्रभावति, आज पनि ठूलो वर्षाको सम्भावना

मरुभूमिले भरिएको दुबईमा बाढीका कारण जनजीवन प्रभावित बनेको छ।

मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्विकार्य हुँदैनः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन्।

मरुभूमि बन्यो हरियो डाँडा, बस्ती उठाउँदै बालुवा झिक्दै

नदी पैदावर पदार्थको उत्खनन कार्यविधि बनाएर सीधै गाउँपालिकाले गर्न सक्ने भए पनि खानीबाट उत्खनन गरिने बालुवाको भने विभागबाट स्वीकृति लिनु अनिवार्य छ।

मरुभूमिमा समृद्धि

इजरायल कृषि र सूचना प्रविधिमा निकै अगाडि रहेछ। जटिल भू–राजनीतिक अवस्थिति र विषम परिस्थितिको सामना गर्दै प्रगतिको शिखर चढेको रहेछ। यसबाट मेरो मनमा आशा पलायो।

चुरे दोहनले मरुभूमि बन्दै अन्नभण्डार

जिल्लास्थित चुरे क्षेत्र निरन्तर दोहनको मारमा पर्दै आएको छ। जसका कारण मुलुककै अन्नभण्डार तराई क्षेत्र उजाड हुने खतरा बढ्दै गएको छ।

चुरे अतिक्रमणले अन्नभण्डार मरुभूमिकरणोन्मुख

जिल्ला स्थित चुरे क्षेत्र निरन्तर दोहनको मारमा पर्दै आएको छ। जसका कारण मुलुककै अन्नभण्डार तराई क्षेत्र मरुभूमिकरणमा परिणत हुने खतरा बढ्दै गएको छ।

२०२२ को विश्वकपका लागि मरुभूमि हरियालीमा रुपान्तरण गरिंदै

रुसमा आयोजित विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि अब फुटबलप्रेमीको ध्यान कतारतर्फ मोडिएको छ। मरुभूमिको देश कतारले पूर्वाधार निर्माण तिव्र गतिमा गरेको छ। वातावरणीय, सांस्कृतिक एवं मानव अधिकारको सन्दर्भमा अनेक प्रतिकुलताका बावजुद कतारले सन् २०२२ को विश्वकपको तयारी गरेको छ।

चुरे विनाशको असर : मरुभूमि बन्यो अन्नभण्डार

मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सिमानामा पुगेको छ । यसको कारण हो– बलान नदीले फेर्दै आएको धार ।

साउदीमा हराएका आसमान मरुभूमिमा भेटिए, ल्याइदिने कस्ले ?

एक महिनाअघि साउदीमा बिरामी परेपछि बेपत्ता रहेका धादिङको वसेरी गाविस–४ का आसमान गुरुङ साउदीकै एक मरुभुमिमा भेटिएका छन्। उनलाई साउदीमै सेल्स मार्केटिङमा कार्यरत इलामका नारायण कटुवालले फेला पारेका हुन्।

तीन कविता : मरुभूमि हाँस्ने जिन्दगी

जीवनको बस्तीमा बास बस्न लायक आफूसँग केही नभएपछि जिन्दगी, सधैँका लागि निस्कन खोजेको हो फेरि कहिल्यै नफर्कने गरी

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्