८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

रारा क्षेत्रको पर्यटन पूर्वाधारमा सरकारले जोड दिन्छः प्रधानमन्त्री

तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धधनका लागि सरकारको सहयोग रहने बताए।

८ करोड पेश्की लिएर ठेकेदार सम्पर्कबिहीन, पूरा हुन सकेन रारा पदमार्ग

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ : धिरबहादुर र प्रियाले जिते उपाधि

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन्।

जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ सुरु भएको छ। संघीय युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज बिहान म्याराथनको उद्घाटन गरेका हुन्।

विपन्न परिवारलाई मासिक पाँच किलो नुन

मुगुको छायानाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निःशुल्क रुपमा दिने भएको छ।

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसको पोल्टामा जाला?

पोखरामा जारी आहारारा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभुवन आर्मी क्लवबीच उपाधि भीडन्त हुँदैछ।

आर्मी आहा ! रारा पोखरा गोल्डकपकाे उपाधि नजिक

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ।

आहा रारा गोल्डकपः सेमिफाइनलमा आज आर्मी र चर्च ब्याइज भिड्दै

फाइनलमा स्थान सुरक्षित गर्न विभागीय टोली त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच भिडन्त हुनेछ।

आहा रारा गोल्डकपः पहिलो सेमिफाइन आज, थ्रीस्टार र जावलाखेल भिड्दै

आजको पहिलो सेमिफाइन्ल खेलमा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आहारारा गोल्डकपः पुलिसमाथि चर्च ब्वाइजको कठिन जित

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लव पनि निकै नै सफल टिम मानिन्छ। तर, मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लवलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्