८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने छ।

‘निजी क्षेत्रसँगको सहकार्यबाट मात्र अर्थतन्त्र सबल’

मुलुकको अर्थतन्त्र समस्यामा परेका बेला निजी क्षेत्रसँगको सहकार्यमा मात्र अर्थतन्त्र सबल हुने सरोकारवालाले बताएका छन्।

गृहिणीलाई सबल बनाउँदै गलैंचा

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका अधिकांश गृहिणी घरमै गलैंचाको तानमा भेटिन्छन्।

बेसबलमा बागमती च्याम्पियन

बागमती प्रदेश पहिलोपटक नेपालमा आयोजना भएको राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा बिहीबार च्याम्पियन बनेको छ।

राष्ट्रिय बेसबल फाइभ बुधबारदेखि

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा नेपालमा पहिलोपटक राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप हुने भएको छ।

'निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने नेतृत्व आवश्यक छ'

निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो। निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे।

सबल संस्थाहरूबाटै लोकतन्त्र र स्वतन्त्रताको रक्षा हुन्छ: नेपाल

नेपालले सुदृढ, स्वस्थ र सबल संस्थाहरूको माध्यमबाट मात्रै लोकतन्त्र र स्वतन्त्रताको संरक्षण एवं प्रवद्र्धन हुने यथार्थ औँल्याउँदै देशको संविधानमा नै भेदभाव, असमानतालाई वर्जित गरिएको स्पष्ट गरेको छ।

यसरी हुँदैन सार्वजनिक शिक्षा सबलीकरण

सार्वजनिक शिक्षालाई सामुदायिक विद्यालयले दिने औपचारिक शिक्षामा मात्र सीमित गर्न सकिँदैन। अनौपचारिक शिक्षा, साक्षरता शिक्षा, निरन्तर शिक्षा, सार्वजनिक क्याम्पस र विश्वविद्यालयले दिनेसम्मका सबै किसिमका शिक्षा समेट्नुपर्ने हुन्छ। हुन त निजी लगानीमा सञ्चालन भएका विद्यालय, शिक्षण संस्था तथा कलेजहरूले दिने शिक्षा पनि सार्वजनिक शिक्षा नै हो।

अनुसन्धान निकायको सबलीकरण

विज्ञान दिवसको उपलक्ष्यमा आयोजित संवाद कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रमुख कार्यकारीलाई जवाफ फर्काउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नास्टराजनीतिक दलको भर्ना केन्द्र भएकाले त्यसलाई सरकारी सहयोग गर्नुको धेरै अर्थ नरहेको मात्र भन्न भ्याएनन् बरु उसले आफूलाई कार्यकर्ता जमघटस्थलको बदला वैज्ञानिक उत्खननस्थलका रूपमा स्थापित गर्न अघि बढ्ने हो भने पैसा नभएका कारण अनुसन्धान गर्न सकिएन भन्ने दिन नआउने प्रतिबद्धतासमेत जनाउन भ्याए।

सबल, एकताबद्ध पार्टी नेतृत्व र हिन्दू राष्ट्रको माग

नेपाली काँग्रेसको हेटौंडामा जारी जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरि साँगठानिक पुर्नसंरचनासँगै एकताबद्ध पार्टी नेतृत्व र हिन्दु राष्ट्रको जोडदार माग गरेका छन्। उनीहरुले पार्टीमा रहेको व्यक्तिगत स्वार्थ र आन्तरिक गुटबन्दीको अन्त्य गर्दै जनता र राष्ट्रको लागि देखिने गरि काम गर्नुपर्नेमा जोड दिएका छन्।

‘सबल पुनर्निर्माणका लागि जवाफदेहिता अपरिहार्य’

भूकम्प प्रभावित क्षेत्रमा समुदायको अगुवाइमा पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन जवाफदेहिता र समावेशिता अपरिहार्य रहेको मेलम्चीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्।

डाक्टर अान्दोलन असर : बाजुराका बेखर्ची सबल दमाई छट्पटिँदै

सबल दमाई बाजुराको जगन्नाथ, हुनी घर भएका ४० वर्षीय विपन्न व्यक्ति हुन्। उनी पाँच दिनयता चितवनको भरतपुर क्यान्सर अस्पताल हातामा यता उता ओहर दोहर गर्दै दिन बिताएका हुन् । साढे तीन वर्षको छोरा नोकेन्द्रलाई क्यान्सर भएको छ । उपचारका लागि जुन दिन अस्पताल छिरे त्यही दिनदेखि चिकित्सकले बिरामी हेर्न बन्द गरे । सरकार विरुद्ध चिकित्सकले गरेको आन्दोलनले उनलाई पिडामाथि पिडा थप्यो ।

बागदरबार पुनर्निर्माण : सबलीकरण अटेर, भत्काउन तयार

विभागले दुई वर्षअघि नै प्रतिवेदन बुझाए पनि महानगरपालिकाले सबलीकरण सुरु गरेन। महानगरमा विद्यासुन्दर शाक्य मेयर बनेपछि भने उनले बागदरबार भत्काएर नयाँ बनाउने घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्