१० पुस २०८२ बिहीबार
image/svg+xml

दिनभरको ‘म्याराथन’ राजनीतिक भेटघाटपछि निस्किए बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिहीबार दिनभरको लामो र सघन राजनीतिक भेटघाट सकेर कुपण्डोलस्थित वार्तास्थलबाट बाहिरिएका छन्।

मेयर बालेनले सुनारलाई सोधे: म खुला राजनीतिमा आउँदा के गर्नपर्छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हाम्रो पार्टी नेपाल (हापाने) का सभापति खगेन्द्र सुनारबीच भेटवार्ता भएको छ ।

खोटाङबाट समानुपातिकमा दाजुबहिनी सिफारिस

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट एकै घरका दुई दाजुबहिनीको नाम समानुपातिक उम्मेदवारीमा सिफारिस भएको छ ।

बालेनलाई जेन-जी भने- दाई अब सबै नयाँहरु मिलेर अघि बढ्नुपर्छ

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिको तयारीमा होमिएका छन्।

के. एल. दुगर ग्रुपद्वारा सुनौलो पाइला अनाथालयका बालबालिकालाई क्रिसमस उपहार

कम्पनीले कक्षा १ देखि ८ सम्म अध्ययन गरिरहेका ६ देखि १६ वर्षका ९ जना बालबालिकालाई उपहार वितरण गरेको छ।

इँटा उत्पादनमा नयाँ प्रविधि

समयको धुलोले ढाकिएका भवन, भत्किँदै गएका चिम्नी र सुनसान परिसरले यहाँ कुनै समय आधुनिक प्रविधिबाट इँटा उत्पादन हुने उद्योग सञ्चालनमा थियो भन्ने कुरा इतिहास वन्दै गएको छ ।

डीआईडी कपमा बाल्मिकीको जित

धरान रंगशालामा भएको खेलमा निधी सेकेन्डरी स्कुल विर्तामोड झापालाई २-१ गोल अन्तरले हराउँदै बाल्मिकी स्कुल विजयी भएको हो ।

एकाएक चुलिएको ‘बालेन–वार्ता’: पूर्व प्रधानमन्त्रीदेखि जेन–जीको लर्को

बालेनले चलाएका यी वार्ता तथा संवादका शृङ्खलाले कस्तो निकास दिन्छन्? त्यसको नतिजा हेर्न जेन–जी देखि वैकल्पिक राजनीतिका वकालतकर्ता र स्थापित राजनीतिक दलहरूले व्यापक चासो छ।

नयाँ र वैकल्पिक शक्तिहरूसँग मिल्न बाबुरामले दिए बालेनलाई सुझाव

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नयाँ र वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्न सुझाव दिएका छन्।

कांग्रेस महामन्त्री शर्मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

उनले भने, 'मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ । बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ ।'

यातायातमा बिचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यातायात क्षेत्रमा हुने विकृति रोक्न विभिन्न यातायात कार्यालयहरूमा छापा मारेको छ।

जैविक विविधता संरक्षण गर्न पूर्वमा ‘ओइसिएम’ अध्ययन गरिँदै

संरक्षित तर आधिकारिक पहिचान नभएका क्षेत्रको जैविक विविधता बचाइराख्ने प्रयासस्वरूप अनुसन्धान र छलफल थालिएको छ ।

अब निर्वाचनको वातावरण बनाउनुपर्छ: उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्