काठमाडौँ महानगरले आजदेखि वडास्तरीय क्यान्सर परीक्षण गर्दै
काठमाडौँ महानगरपालिकाले आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु गर्दैछ। वडा नं. ३१ भीमसेनगोलामा आज र भोलि गरी २ दिन शिविर चल्नेछ।