५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

किन महँगियो चकलेट ?

चकलेट बनाउन प्रयोग हुने कोको फलको मूल्य प्रति टन अमेरिकामा दोब्बर हुन पुगेको छ। अहिले यसको मूल्य ५ हजार ८ सय ७४ डलर छ।

सुजल फुड्सको ‘चोकोफन जोए’ बजारमा

सुजल फुड्स प्रालिले नयाँ उत्पादन चोकोफन जोए चकलेट बजारमा ल्याएको छ। चोकोफन जोए नेपालकै पहिलो एस्क्वायर मोल्डेड चकलेट रहेको कम्पनीको दाबी छ।

भन्सार छलीकाे चकलेट बरामद !

वीरगञ्ज महानगरपालिका वडा नं.७ रेल्वे सडकखण्डको छेउमा रहेको घरबाट शुक्रबार प्रहरीको टोलीले चकलेट बरामद गरेको हो।

चकलेटको मूल्यमा चिया बेच्नुपर्ने बेला आयो : किसान

‘दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ,’ कटुवाल भन्छन्, ‘घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लगाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दै छ । कहिले चाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौं ?’

चकलेटः कति फाइदा कति बेफाइदा

टिनएजका केटाकेटीले अमिलो–पीरो मन पराएजस्तै बालबालिकाले गुलियो मन पराउँछन् । यो उनीहरूको स्वभाव हो । गुलियोको मात्रा अत्यधिक हुने चकलेट अहिले गाउँदेखि सहरसम्म गरिबदेखि धनीसम्म, सबैको पहुँचमा छ । बजारमा सबैतिर पाइने सस्तादेखि महँगासम्म धेरै प्रकारका चकलेट अहिले सजिला कोसेली र उपहार पनि भएका छन् ।

एभरफन चकलेट बजारमा

शिखरदिप फुड इन्डस्ट्रिज प्रालिले एभरफन ब्रान्डको चकलेटको उत्पादन सुरु गरेको छ। युरोपियन स्ट्यान्डर्डको अत्याधुनिक मेसिनबाट नेपालमै मिल्क फ्लेवरमा चकलेट उत्पादन गरेको कम्पनीको भनाइ छ।

‘चकलेटी’ प्रेममा मख्ख दर्शक

प्रेमकथाको विषयलाई उठान गरेर निर्माण भएका फिल्महरु प्रति दर्शकको रुची बढ्दै गएको पछिल्लो समयमा रिलिज भएका केही फिल्मको व्यापारले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्