८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चुनढुङ्गा खानी बन्द गर्न स्थानीयको माग

कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले वर्षेनी सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।

स्वास्थ्य बीमामा जोडिएका बिरामी प्रत्येक महिना अस्पताल धाउन पर्दा हैरानी

प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ।

जंगली जनावरबाट हैरानी खेप्दै किसान

डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ।

बाँदर आतंकले किसान हैरानी: कुरुवा बस्दै बित्छ दिन

बागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन्। जंगल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ।

गोप्य भिडियो राखेर मानसिक हैरानी दिने ‘युट्युबर’ पक्राउ

ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक-मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ।

कलाकार लुक्दा हैरानी

जर्मनीमा सन् १९८७ देखि वर्षेनी भईरहेको अन्तर्राष्ट्रिय लोकसाहित्य महोत्सवमा पहिलो पटक ‘घेरो’ नाटक लिएर नेपाल सहभागिता जनाउने मौका पायो। तर, कला देखाउन पुगेका ‘घेरो’ नाटक टोलीका तीन जना पोखरेली कलाकार जर्मनीमै फरार भए। सो कार्यक्रमका लागि पुगेका तीनजना कलाकार फरार भएपछि नाटक लिएर पुगेको युथ क्रियसन थिएटर टोलीको तनाव बढेको छ।

भिमादवासी भन्छन्, ‘फोहोरको दुर्गन्धले बस्न सकिएन’

भिमाद बजारमा संकलित फोहोर बस्तीको नजिकै डम्पिङ गरिन्छ। भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तिरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। त्यसको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी हैरान भएका छन्।

वन्यजन्तुको आतंकले किसान हैरान

जंगली जनावरले खेतमा लगाएको बाली सखाप पार्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।बँदेल, नीलगाई, घोडगधालगायत जंगली जनावरले खेतमा लगाएको बाली खाने र नष्ट पार्ने गरेका कारण किसान पीडित बनेका हुन् ।

बँदेल सहित वन्यजन्तुको आतंकले किसान हैरान

जंगली जनावरले खेतमा लगाएको बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन्।  बँदेल, निलगाँई, घोडगधा लगायत जंगली जनावरले खेतमा लगाएको बाली खाने एवं नष्ट समेत पार्ने गरेका कारण किसानहरु पीडित बन्दै आएका हुन्।

अघोषित लोडसेडिङले सर्लाहीका उपभोक्ता हैरान

गत वैशाख ३१ गतेबाट औद्योगिक क्षेत्रको लोडसेडिङ समेत हटाउँदै नेपाल विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङ मुक्त घोषणा गर्यो । ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन नै आयोजना गरेर मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेको थियो।

कालोपत्रे नहुँदा धुलोले हैरान सर्वसाधारण

हरिपुर बजार निवासी सनोज दास ६ किलोमिटर उत्तर पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुर आउनु प-यो भने हरेक पटक ११ किलोमिटर भन्दा लामो बाटो प्रयोग गर्ने गर्छन्। हरिपुरबाट सोझै आउने नवलपुर–मलंगवा सडकखण्डमा गुड्ने ठूला सवारी साधनले उडाउने अत्यधिक धुलोबाट बच्न उनी थप ५ किलोमिटर लामो मोटरसाईकल यात्रा गर्न बाध्य भएका हुन्।

प्रतिभा खोज्दै ‘हैरान’

नृत्य, अभिनय र गायन विधामा प्रतिभाको खोजी गर्न फिल्म ‘हैरान’ टोलीले देश दौडाहा सुरु गरेको छ । हैरान च्यालेन्जअन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजी’ का लागि फिल्म युनिट देश दौडाहामा निस्किएको हो।

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त निर्माणमा बनेको उक्त फिल्मको विहीबार टिजर सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्