३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

गोरखापत्र र टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चबाट अन्तरिम आदेश

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धन गर्न टिभिसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।

नेपाली संस्कृति पछ्याउँदै शरणार्थी शिविरदेखि अमेरिकासम्म

भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन। अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै ‘मेरो भ्वाइस युनिभर्स’

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ। विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन्।

नेपाल टेलिभिजनद्वारा राष्ट्रिय बाणिज्य बैंक सम्मानित

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा राष्ट्रिय बाणिज्य बैंकलाई नेपाल टेलिभिजनले सम्मानित गरेको छ। नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहमाका सम्मानपत्र प्रदान गरि सम्मान गरेको हो ।

एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदी सम्मानित

नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ: प्रधानमन्त्री दाहाल

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए।

टेलिशृङ्खला ‘हिजो आजका कुरा’ अब सिनेमा हलमा

दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरे। लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन। सोह्र देखि १८ घन्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन। अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटेका छन्।

वाइवाई मिसेस नेपाल वर्ल्ड शनिबार घोषणा

नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाई मिसेस नेपाल वर्ल्डको शनिबार विजेता घोषणा हुने भएको छ।

पत्रकार भट्टराई पुरस्कृत

जिल्लाको कृषि, पर्यटनलगायत क्षेत्रमा पत्रकारिताका माध्यमबाट पुर्‍याएको योगदान कदर गर्दै भट्टराईलाई पुरस्कृत गरिएको युनियन शाखाकी कार्यवाहक अध्यक्ष सविता पाण्डेले बताइन्।

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्