२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बिनातयारीको वृक्षरोपण अभियान, सुक्न थाले प्रधानमन्त्रीले रोपेका विरुवा

वृक्षरोपण गर्ने निर्णय भएको छैठौं दिनमा कार्यक्रम गरियो। विरुवा रोपेपछिको दायित्व कसको हुने हो प्रष्ट छैन। सारिएको विरुवाले जरा समाउन १५ देखि ३० दिन लाग्छ। त्यतिन्जेल पानी कसले दिने ?

पातलिँदै लिंगाे वनका रूख

संस्कृतिविद ओम धौभडेलले लिंगो वनमा विशेष गरी विस्का जात्राको लागि भक्तपुरबाट सम्बन्धित गुठीका व्यक्तिहरु तथा सर्वसाधारण लिंगो लिन जाने बताए।

वातावरण दिवसमा वृक्षरोपण

४६ औं विश्व वातावरण दिवसको अवसमा बुधबार भक्तपुरका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । खानेपानी मन्त्री बिना मगरले सूर्यविनायक नगरपालिकास्थित गणेश मन्दिरमा वृक्षरोपण गर्नुका साथै हरित पार्कको शिलान्यास पनि गरिन् । ‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नगरपालिका, विभिन्न सामाजिक संघसंस्थाको उपस्थिति थियो ।

पशुपति क्षेत्रमा ५ हजार बिरुवा रोपिने

जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले पाँच हजार बिरुवा रोप्ने अभियान थालेको छ। वृक्षरोपण अभियानमा विभिन्न संघसस्थासँग सहकार्य गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कैलाश विकास बैंकद्वारा वृक्षरोपण

कैलाश विकास बैंकले जिल्लाको पुतलीबजार नगरपालिकास्थित श्री पाणिनी आश्रम (गुरुकुल) मा वृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वृक्षरोपण गरेको जनाएको छ।

वृक्षरोपणका लागि बिरुवा उत्पादन

वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वनक्षेत्र कायम गर्ने राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वअनुसार जिल्ला वन कार्यालय नुवाकोटले खाली जग्गामा वृक्षरोपण गर्न विभिन्न जातका तीस हजारभन्दा बढी बिरुवा उत्पादन गरेको छ।

एभरेस्ट बैंकद्वरा वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा एभरेस्ट बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ र पिडिएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगन्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्