७ असार २०८२ शनिबार
image/svg+xml

किसानको चिन्ता : सरकार! कृषिउपज कहाँ बेचौँ?

त्रिभुवन विमानस्थलमा वैदेशिक रोजगारीमा जाने युवाको लामो लाइनमा ती युवा छन्, जो आफूले स्वदेशमा बगाएको पसिनाको मूल्य सुनिश्चित नभएको देख्छन्।

डेढ दशकदेखि आयोजना अलपत्र : गाउँभर खानेपानी समस्या, स्थानीय निराश

गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरु भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन्।

नैतिकताको कसीमा माधव-रवि

राजनीतिमा नैतिकवान् नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भयो।

प्रतिनिधिसभामा आज १० मन्त्रालयको बजेटमाथि छलफल

सरकारले गत जेठ १५ गते संसद्‌मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ।

खानेपानी आयोजना समयअगावै सम्पन्न, हजारौं परिवार लाभान्वित

कुल रु १० करोड छ लाख अठसट्ठी हजार लागत रहेको यो आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय सत्तेचालिस घरधुरीका आठ हजार छ सय बयालिसभन्दा बढी जनसंख्या लाभान्वित भएका छन्।

बाढी र डुबानको जोखिममा उपत्यका: चोभार गल्छी खण्डबाट ढुंगा-गेग्रान हटाउन पत्राचार

बागमती नदीको चोभार गल्छी खण्डमा थुप्रिएको गेग्रान र ढुंगा पन्छाएर नदी प्रवाह सहज बनाउने निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत जेठमै गरेको थियो।

दुम्कीवास-दाउन्ने सडकमा बाढी र हिलोको सकस : यात्रुको कष्ट अझै कायम

बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो।

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ।

नेपालमा मनसुनी प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुनकोशी नदीमा बाढीको जोखिम : तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

ग्वार्को ओभरपास सञ्चालनमा

चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को ओभरपास शुक्रबारबाट विधिवत् रूपमा सञ्चालनमा आएको छ।

भूमि आयोगद्वारा सुकुम्बासी प्रमाणीकरण कार्य तीव्र

वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमि आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाईंले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्