८ मंसिर २०८१ शनिबार
image/svg+xml

सिण्डिकेट हटाउने शर्तमा छुटे यातायात व्यवसायी

यातायात क्षेत्रमा देखिएको सिन्डिकेट तोड्नका लागि सरकारले चालेको कदम बिरुद्ध उत्रिएका खोटाङका पाँच यातायात व्यवसायी रिहा भएका छन्।

सिण्डिकेट पक्षधर धमाधम पक्राउ, व्यवसायीकाे भागाभाग

सिण्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने यातायात व्यवसायीहरू पक्राउ परेका छन्।  देशभरका  विभिन्न यातायात व्यवसायी पक्राउ परेका हुन् । पाल्लाबाट दुई व्यवसायी पक्राउ परेका छन् । श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकार र पश्चिम नेपाल बस व्यवसायी समितिका जिल्ला इन्चार्ज विकास भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सिण्डिकेट विरुद्ध सरकार कडा, यातायात व्यवसायीहरू धमाधम पक्राउ

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने

यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ।

भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब छुट हुँदैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास र समृद्धिका लागि भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब कुनै छुट नदिने बताएका छन्। भ्रष्टाचार, अपराध र सिण्डिकेटले विकासमा गम्भीर बाधा पु¥याएको भन्दै उनले सरकारले त्यस्ता कार्यलाई समाप्त पार्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए।

‘बसपछि ट्याक्सीको सिण्डिकेट तोड्ने तयारीमा सरकार’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै  अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन्।

व्यवसायीको सिण्डिकेट तोड्ने यातायात निर्देशिकाको स्वागत

गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ।

संविधान संसोधन प्रस्तावमा तीन दलीय सिण्डिकेट : यादव

'३ दलीय सिण्डिकेटले सुरुदेखि देखाएको समावेसी समानुपातिक ब्यवस्थासहितको संघीयता तथा विभिन्न शोषित उत्पीति जनताको भावनाविरोधी चरित्रको निरन्तरता हो। यो हामीलाई मान्य हुँदैन,' उनले भने।

वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी सिण्डिकेट

वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले सिण्डिकेट खडा गरी ढुवानी भाडा दोब्बर बनाएपछि आयात महँगिएको आयातकर्ताहरुले गुनासो गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्