२३ भाद्र २०८१ आइतबार
image/svg+xml

भक्तपुरमा बिस्का जात्रा सुरु

भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका– ५ तःमारी (टौमढी पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिन लामो यहाँको जात्रा सुरु भएको हो।

टुँडिखेलमा मनाइयो घोडेजात्रा (फोटोफिचर)

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो।

आज घोडेजात्रा, टुँडिखेलमा विशेष समारोह

काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ।

बिस्का जात्राः आज पुजा, भोलिबाट जात्रा

जात्राका औपचारिक सुरुवात भने मंगलबार चैत २७ गते भैरबनाथको रथ तानेर सुरु हुनेछ। यसअघि यस दिन पनि बिहानैबाट पुजा सुरु हुने कार्यतालिका छ।

भक्तपुरको विस्का जात्रा: भोलि पूजा, पर्सिबाट जात्रा सुरु

यस वर्षको विस्का जात्राको पूजा भोलि सोमबारदेखि सुरु हुने भएको छ भने औपचारिक रुपमा जात्रा पर्सि मंगलबारदेखि सुरु हुने भएको छ।

चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्रीबहादुर’

चलचित्र ‘बद्रीबहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको छ भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ।

‘महाजात्रा’ को पोस्टर सेयर गर्दै ओली भन्छन्: समय मिलेमा म पनि हेर्छु

फिल्मलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि समय मिले हेर्ने बताएका छन्। फेसबुकमा पोस्टर सेयर गर्दै उनले समय मिलेमा फिल्म हेर्ने बताएका हुन्।

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य

गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका छन्।

ठेचोमा मनाइयो ‘माधव नारायण जात्रा’ (तस्बिरहरु)

ललितपुरको ठेचोमा हरेक वर्ष श्री स्वस्थानी व्रत कथाका समयमा माधव नारायण जात्रा मनाइन्छ।

एनआरएनए विभाजनको भागीदार बन्दै कांग्रेस

उमेदवार बन्ने, विधान विपरित समूह नै बनाएर चुनाव लड्ने चर्को प्रतिस्पर्धा पनि भयो। तर परिणाम आफ्नो पक्षमा नपरेपछि पराजितहरू मिलेर समानान्तर कमिटीका नाममा बलमिच्याइँ भयो। यो जति लाजमर्दो घटना दुनियाँमा अन्त शायद नहोला।

त्रिविको दीक्षान्त-जात्रा!

पुस २ गते त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह थियो। समारोह आयोजना गरिएको थियो दशरथ रंगशालामा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्