पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपतिले अवलोकन गर्ने
नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ।
नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ।
पोखरामा पनि मंगलबार गाईजात्रा निकालिएको छ। नेवारी समुदायमा पछिल्लो एकवर्ष भित्र आफन्तको मृत्यु भएमा मृतकको परिवारले निकाल्ने गाईजात्रा यसवर्ष झरीका बाबजुद पनि निकालिएको छ।
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए।
नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै जात्रामा रमाउन थालेका काठमाडौं, भक्तपुर र ललितपुर वसन्त ऋतुसँगै चारैतिरबाट जात्राले घेरिएका छन्।
बौद्ध तेमाल जात्राको अवसरमा काठमाडौँको बौद्धमा चहलपहल देखिएको छ।
आजबाट सेतो मछिन्द्रनाथको जात्रा सुरु हुँदैछ। मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म यात्रा गरिने छ।
विस्काः जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रामा यसपटक स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। उनले जिब्रो छेडेको यो दोस्रोपटक हो।
भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ।
२०८० को अन्तिम दिन चैत ३० गते शुक्रबार साँझ उठाइएको भक्तपुरको बिस्का जात्राको यसिंद्य (लिंगो) २९८१ शनिबार साँझ ढालिएको छ।
काठमाडौंको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भनेजस्तै भक्तपुर अहिले बिस्का जात्रामा रमाइरहेको छ।
परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै आज यहाँ सञ्चालन हुने थरीथरीका जात्रा हेर्न हजारौँको भीड लागेको छ।
आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको ५५ हात लामो यसिंद्य (लिंगो) आज साँंझ ५ बजे ढालिँदै छ।
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ।
काठमाडौँ उपत्यकामा मनाइने चाडमध्ये पाहाचह्रे एक हो। घोडेजात्राको अघिल्लो दिन कृष्ण चतुर्दशीका दिन यो चाड मनाइन्छ।
प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि सुरुवात गरिने आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्रा दोस्रो दिन पनि जारी रहेको छ।