वैकल्पिक दलहरूसँग सहकार्यको पहलकदमी र नेतृत्व लिनेगरी प्रक्रिया अगाडि बढाउने नयाँ शक्तिको निर्णय
नयाँ शक्तिले विद्यमान राजनीतिक गतिरोध र नागरिक तहमा बढ्दो वितृष्णाको निकास खोज्ने उद्देश्यका साथ संवाद समिति गठन गरेको थियो।
नयाँ शक्तिले विद्यमान राजनीतिक गतिरोध र नागरिक तहमा बढ्दो वितृष्णाको निकास खोज्ने उद्देश्यका साथ संवाद समिति गठन गरेको थियो।
आज कोशी प्रदेशसभामा सम्बोधन गर्दै नेता आङ्वोले बजेट लेख्ने क्रममा ढङ्ग नपुगेको टिप्पणी गरेका हुन् ।
धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
समाचारको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेस गरेका छन्।
इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरुले सरकारको ध्यानार्कषण गराएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलुकको विकास हुन नसक्ने धारणा राखेका छन्।
विनियोजन विधेयक, २०८२ को सम्बन्धित शीर्षकमा भइरहेको छलफलमा मन्त्रालयका मन्त्रीलगायतका अधिकारीहरु उपस्थित नभएकाले सरकारलाई रुलिङ गर्न सांसदले माग गरेका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी अवरोध र विरोधलाई वेवास्ता गरेर सदन चलाइएकोमा दुःख व्यक्त गरेका छन्।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ।
निलम्बन परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबारबाट पुनः आफ्नो जिम्मेवारी सम्हालेका छन्।
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले 'सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने' बताए।
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार मानिने यो कार्बनडाइअक्साईड ग्यासको उत्सर्जन न्यूनीकरण विश्वको लागि सबैभन्दा ठूलो चुनौती रहेको छ।
इजरायलले इरानको अराकस्थित हेभी वाटर रिएक्टरमा आक्रमण गरेपछि मध्यपूर्वको युद्ध मंगलबार बिहान खतरनाक मोडमा पुगेको छ।
राजमार्गको धुलोमा सास फेर्न बाध्य लहानका शंकर साह आजित भैसकेको छन् । झन्डै पाँच वर्षदेखि निर्माणाधीन चार लेन सडक छेवैको लहानमा पसल गर्दै आएका उनी हिउँदमा धुलो र वर्षामा हिलो झेल्न बाध्य छन् ।