४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ।

सार्वजनिकस्थलमा सुर्ती प्रयोग गरे १ लाखसम्म जरिवाना

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग तथा बिक्रीवितरणमा रोक लगाउने भएको छ।

मेक्सिकोमा धुम्रपानविरुद्ध सख्त कानुन

दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले सार्वजनिकस्थलमा धुम्रपान गर्न निषेध गरेर धुम्रपानविरुद्ध विश्वकै सबैभन्दा सख्त कानुन कार्यान्वयनमा ल्याएकोछ।

राप्रपाको सालिक राजनीति

त्रिभुवन चोक मात्रै नभई कारकाँदो चोक, रानीतलाउ चोक लगायतका चोक कसका नाममा राख्ने कसको सालिक राख्ने भन्ने विवाद चलिरहेकै छन्।

सुर्ती सेवनको खर्च ४० अर्ब

नेपालमा अकाल मृत्युको पहिलो कारक प्रदूषण हो भने दोस्रोमा सुर्तीजन्य पदार्थलाई लिइन्छ। सुर्तीजन्य पदार्थले नेपालमा कुल मृत्युको १९.४९ प्रतिशत हिस्सा ओगटेको छ। हाम्रोजस्तो मुलुकका निम्ति यो दुर्भाग्यपूर्ण स्थिति हो।

बल्न छोडे तुलसीपुरका सडकबत्ती

तुलसीपुर बजारका सडकका दायाँबायाँ राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो। २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए।

प्रदेश १ का सार्वजनिकस्थलमा एक वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट

मुलुकका प्रत्येक क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने नीति अनुरुप नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर १ मा वर्ष दिनभित्र पुर्याउने योजना अघि सारेको छ । प्राधिकरणले प्रदेश नम्बर १ का पाँच जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न भन्दै बुधबार इन्छुक कम्पनीसँग आवेदन माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्