४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

गौरीटार रंगशालामा २१ वटा संरचना बन्ने

हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ।

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राज्यव्यवस्था समितिको सुझाव :आवास निर्माणको काम तीव्र पारौ

रूकुम पश्चिम र जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि सरकारले उद्दार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

हुलाकी सडकः १० वर्षसम्म नबनेको पुलको भविष्य अनिश्चित

आर्थिक चलखेल र सत्तामा रहेका राजनीतिक दलका नेताहरूको संरक्षणका कारण ठेकेदारले काम गर्न अटेरी गर्दा पनि कारवाही गर्नुको साटो पटकपटक सजिलै म्याद थप हुने गरेको छ।

विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्रअ र निवर्तमान विद्यालय व्यवस्थापन समितिले अभिभावकको सहमति बिना भवन निर्माण सुरु गरेको भन्दै विवाद उत्पन्न भएको छ । भवनको जग खनेपछि स्थानीय अभिभावकले विरोध गरेका हुन् ।

बैतडीमा विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्रअ र निवर्तमान विद्यालय व्यवस्थापन समितिले अभिभावकको सहमति बिना भवन निर्माण सुरु गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्