९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

गठबन्धन परिवर्तनको असर राज्य व्यवस्था तथा सुशासन समितिमा

सहकारीपीडितको ज्ञापनपत्र बुझ्ने र त्यसको केही दिनपछि गृह मन्त्रालयसँग समसामयिक छलफल गर्ने भनिएकोमा सहकारीबारे छलफल गराएको भन्दै एमालेले समिति मै आपत्ति जनाएको थियो।

पेचिलो बन्दै गृहमन्त्री विवाद: समिति नबने बैठक चल्न नदिने कांग्रेस,ओली भन्छन्,‘सम्भव छैन’

प्रधानमन्त्री दाहाल र सांसदहरुबीचको प्रश्नोत्तर सकिए लगत्तै कांग्रेस प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसँग विशेष समय मागेर संसदीय छानबिन समितिको थप माग तेर्साए।

आफूबिरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूबिरुद्ध लागेका मुद्दामा चलखेल वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन्।

थ्रि हन्ड्रेड जी जहाज किन्ने कुरामा १८ करोड कमिसनको कुरा छ: सांसद खतिवडा

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताएका छन्।

बजेटमा अनधिकृत व्यक्तिको संलग्नता इन्कार

प्रतिनिधिसभाको बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि त्यसलाई अर्थमन्त्रीले अस्वीकार गरेका छन्।

'शुन्य समय'लाई मन्त्रीले 'सुन्ने समय' नाम राखियोस्ः रामहरि खतिवडा

'शुन्य समयलाई जिरो समयको रुपमा होइन। यसको नामाकरण गरियोस्। यसलाई मन्त्रीले सुन्ने समय राखियोस्। नभए यो जिरो नै हुने भयो। यसमा सबैको ध्यान जाओस्।' खतिवडाले भने।

‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?

प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।

पत्रकारमाथि सभामुखको आरोपप्रति संसद्मा आपत्ति

सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भनी दिएको अभिव्यक्तिबारे संसद्मा आपत्ति जनाइएको छ।

हत्यारा करार गरिएका एमाले सांसदलाई पक्राउ गर्न नसकेको भन्दै सांसद खतिवडाको आक्रोश

गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ती निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुंगाबाट प्रतिनिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्।

सीमामा काँडेरतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छः रामहरि खतिवडा

‘हामी नेपाली नागरिकहरुमा पनि विडम्वना छ। कोही कोही साथीहरु आफ्नो नामको अघि काशीनाथ लेख्नुहुन्छ, कोही द्वारिकानाथ लेख्नुहुन्छ, काशिनाथ र द्वारिकानाथ लेख्ने प्रखर भारतबिरोधी हुनुहुन्छ। मुक्तिनाथ र पशुपतिनाथ लेख्ने भारतबिरोधी भनेर प्रचार गरिन्छ। राष्ट्रवादी हो कि होइन, यो विडम्वना छ। हामी नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा छौँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्