३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

आजदेखि गड्डाचौकी नाका तीनदिन बन्द रहने

जिल्ला प्रशासन कार्यालयले सोमवार एक सुचना जारी गर्दै भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि बन्द हुने जानकारी दिएको छ।

पूर्व–पश्चिम राजमार्ग मर्मत

कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ। सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न) का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो।

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका सवारीसाधन

विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन। कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन्।

गड्डाचौकी नाकाबन्द हुने

भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ।

भारतबाट संक्रमित भएर फर्कने बढ्दैः तेस्रो लहरको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

गौरीफन्टा र गड्डाचौकी नाकामा मंगलबार एन्टिजेन जाँच गर्दा ३२ जनामा कोरोना संक्रमण देखियो, बुधबार ४६ जनामा कोराना पोजेटिभ देखियो। बिहीबार गड्डाचौकी नाकामा जाँच गर्दा ५९ र गौरीफन्टा नाकमा जाँच गर्दा ४७ जना गरी १ सय ६ जनामा संक्रमण देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओम जोशीले बताए।

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारबाही

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो। परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय

कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ।

कोरोना कहर, गड्डाचौकीबाट ५९ जनाको उद्दार

नेपाल भारत सीमा कञ्चनपुरको गड्डाचौकीमा अलपत्र परेका ५९ कर्णालीका नागरिकलाई प्रदेश सरकारले उद्दार गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारसँगको समन्वयमा नेपाल–भारत सीमामा अलपत्र परेका नागरिकको उद्दार गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

गड्डाचौकी नाका मंगलबारदेखि बन्द हुने

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत ११ गते (मंगलबार)देखि भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

मानव बेचविखन राेक्न दुर्इ सयबढीको उद्दार

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट गएको एक वर्षमा दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्