जन्मदर्तामै अल्झिरहेको सन्दीपको करणी मुद्दा
उच्च अदालत पाटनले सन्दीप लामिछानेको जर्बजस्ती करणी मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता मगाउन सोमबार आदेश गरेको छ।