टिप्परको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु
काठमाडौं महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ।
उपसभामुख इन्दिरा रानाले मुलुकको आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक रहेको बताएकी छन्।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपतिले युवापुस्ताले ज्येष्ठ नागरिकलाई वृद्धमात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतका रूपमा लिनुपर्ने स्पष्ट पारेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको थियो।
सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ।
मनाङ मर्स्याङ्दी र संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा जित निकाल्दै शीर्ष पाँच वरीयतामा रहेर सिजन अन्त्य गर्ने लक्ष्य राखेका हुन्।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ।
राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गरेका छन्।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन-कुन निकायलाई आचारसंहिता लाग्ला?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको सहभागितामा प्रधानमन्त्री कार्कीसहितलाई बैठकमा बसाल्न राष्ट्रपतिले पहल लिनुको अर्थ भोलिका संवादका लागि ‘आइसब्रेक’ गरेको पनि हो।
गर्मी मौसम सकिएर जाडोयाम सुरु भएसँगै अस्पताल तथा क्लिनिकहरूमा एउटा साझा गुनासो लिएर आउने बिरामीहरूको संख्या ह्वात्तै बढ्ने गर्छ।
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुरा बजारकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।