७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ।

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।

बेलकामा अवैध दर्जन सालका रुख फडानी

उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ।

विराटनरमा शंकास्पद वस्तु भेटियो, २ जना पक्राउ

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातभर सुरक्षा दिएको र घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ।

विश्वव्यापी प्रकोप बन्दै पत्रुखाना

घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन्। अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ।

रुख काटेको एक सातापछि रुख काट्ने अभियान सार्वजनिक गर्ने चलाख वडाध्यक्ष!

रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।

धमाधम रुख काटेपछि बल्ल सूचना

पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि ‘रुख काट्ने अभियान’ चलाउन मंगलबार आव्हान गरे। तर, गाउँलेले त्यस अघि नै रुख काटिसकेका थिए।

रुख काट्न आव्हान गर्ने वडाध्यक्ष भन्छनः भएभरको रुख काट्न भनेको होइन

पोखरा–१९ को पुरुञ्चौर बाँदरबाट अति प्रभावित क्षेत्र हो। बाँदरले लगाएको फलफूल लगायतका खाद्यान्न सखाप पार्नुका साथै स्थानियलाई आक्रमण गरेर घाईते तथा आतंकित बनाउने गरेका छन। सोहि कारण स्थानियले बाँदर नियन्त्रणका लागि स्थानिय, प्रदेश र संघ सरकार गुहार्ने गरेका छन्।

‘मेरो रुख म काट्छु’

पोखरा महानगरपालिका वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर आतङ्कबाट जोगिन ‘मेरो रुख म काट्छु’ अभियान सुरु गरेका छन्।

एडभान्स बुकिङमा 'सालार' ले उछिन्यो 'डंकी' लाई

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘सलार’ ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’ लाई २.४ करोड भारुभन्दा बढी पछि पारेको छ।

गुटखाको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र

भारतको केन्द्र सरकारले गुटखा उत्पादन कम्पनीको विज्ञापन गरेको भन्दै बलिउडका ३ सुपरस्टारलाई पत्र पठाएको छ।

शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको हो।

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन।

दैजी छेला औद्योगिक क्षेत्र : प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत सङ्कलन

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलन कार्य सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्