८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सरकारी स्कुलमा भर्नाका लागि भनसुन !

काठमाडौं महानगरपालिकाभित्रका सरकारी विद्यालयहरूले अभिभावक र विद्यार्थीको विश्वास जित्दै गएको उदाहरण आइतबार बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा देखियो।

बिरामी–चिकित्सक दुवै असुरक्षित: भनसुनपछि मात्र भर्ना

रुपन्देही, नवलपरासी र काठमाडौंका आधा दर्जन अस्पतालले भर्ना लिन नमानेको समाचार सार्वजनिक भएपछि नवलपरासीको रामग्राम १६ हकुईका एक युवालाई मुख्यमन्त्रीको निर्देशन आएपछि मात्रै लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको छ।

'फस्टाएको उद्योग भनसुन'

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सबैभन्दा फस्टाएको उद्योग भनसुन भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित लोकसेवा आयोगको ६७औं वार्षिकोत्सवमा अवसरमा देउवाले आफूलाई पनि भनसुन गर्न आउने धेरै हुने गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्