२१ असार २०८१ शुक्रबार
image/svg+xml

बलिउड अभिनेत्री लीनाको पार्लरमा अज्ञात समूहद्वारा फायरिङ्ग

बलिउड चलचित्र ‘मद्रास कैफे’ र ‘बिरयानी’ मा काम गरेकी अभिनेत्री लीना मारिया पाँलको ब्यूटी पार्लर अगाडी बाइकमा सवार अज्ञात समूहद्वारा फायरिङ्ग गरिएको छ। यसै समयमा अभिनेत्री पाँलले मसँग पैसा माग्नलाई चार वटा इन्टरनेट कल आएको संचारमाध्यमलाई जानकारी दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्