माइजोगमाईमा साना सिँचाइ कार्यक्रम
जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ।
जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ।
इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिबादमा तानिएका छन्।
इलामको माइजोगमाई गाउँपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर ६ को मतगणना हुनुअघि गठबन्धनका दलले १ नम्बर वडाको वडाध्यक्षको परिणाम घोषणा गर्न माग गरेपछि हिजो साँझ ७ बजेदेखि नै मतगणना रोकिएको हो।