८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग

आर्थिक गतिविधिमा सुस्तता, कमजोर पुँजीगत खर्च, राजस्व चुहावट, वैदेशिक व्यfपारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन।

सरकारी सुस्तता

‘बिहानीले दिनको संकेत गर्छ’ उक्ति सत्य मान्ने हो भने वर्तमान सरकारबाट चालु आर्थिक वर्षमा विकासको खासै अपेक्षा नगरे हुन्छ। सरकारले चालु वर्षको मध्य (साउन–पुस) सम्म पुँजीगत खर्च तथ्यांक र उसको आगामी योजना हेर्दा खासै उत्साहजनक छैन।

अझै भएन स्थानान्तरण

भूकम्प गएको ३९ महिना बितिसकेको छ । भूकम्पका कारण असुरक्षित मानिएका क्षेत्रमा रहेका भूकम्पपीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन।

दाहाल-नेपाल भेट : एकतामा यो सुस्तता ठिक होइन

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियामा सुस्तता छाइरहेको बेला माधव नेपाल र पुष्पकमल दाहालबीच छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्