२१ असार २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ।

कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा

नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध: सांसद यादव

अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ। युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ।

कानुन–समाज द्वन्द्व

सर्वोच्च अदालतको फैसलाले गैरसंवैधानिक ठानेको कानुनलाई समेत संसद्को सामान्य बहुमतले संशोधन गर्न सक्ने भएकाले बेलायतको संसद् कतैबाट नियन्त्रित हुन नसक्ने पनि उनको टिप्पणी छ।

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली सुधार्नुपर्छ: डा.भण्डारी

हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो।

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे निर्वाचित

स्याङ्जा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्।

वन प्राविधिक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका कर्ण निर्वाचित

नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन्।

‘देश विकासका निम्ति स्थानीय तहदेखि केन्द्रसम्मका सबैले राष्ट्रिय सङ्कल्प गरौं’

मुलुकको राजनीति हामीले कल्पना गरेकोभन्दा फरक ढङ्गले अघि बढेको छ।

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन: सांसद् माेहन आचार्य

संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथग्रहण

सङ्घीय संसद भवनको लोहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

प्रत्यक्ष निर्वाचित सांसदविहीन अर्घाखाँची

२०७९ मंसिर ४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोपबहादुर रायमाझी लगातार चौथोपटक अर्घाखाँचीबाट निर्वाचित भए ।

कसरी जोगाउने लोकतन्त्र ?

लोकतन्त्रबाट सर्वसाधारणले के अपेक्षा गर्छन् भन्ने विषय आफैँमा चाखलाग्दो छ। आर्थिक संकट गहिरो भएको अवस्थामा र अस्थिरताको घडीमा लोकतन्त्रप्रतिको समर्थन घट्ने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्