२३ भाद्र २०८१ आइतबार
image/svg+xml

बागमती प्रदेशद्वारा ६ हजार बढीको स्वास्थ्य बिमा

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशका १३ जिल्लाका लक्षित वर्गका ६ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बिमा गरेको छ, जुन उदाहरणीय कार्य हो।

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो गरिब घरपरिवार गणना

गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिकाले पालिका भित्र रहेका गरिब घरपरिवार गणना गर्न लागेको हो।

घरमै धारा आएपछि खुसी छन् हिमाका बाढीपीडित

जुम्लाको हिमा गाउँपालिका– ७ बागबजारका बाढीपीडित आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्।

जाजरकोट भूकम्पः ५३ हजार घरपरिवार प्रभावित, २३ हजारलाई राहत वितरण

कर्णाली प्रदेश सरकारका अनुसार शुक्रवार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ५३ हजार घरपरिवार प्रभावित बनेका हुन्।

हिउँद-वर्षादमै जोखिम बढाउँदै रामेछापको भूँजी पहिरो

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैं त्रासमा जीवन जिउन बाध्य छन्।

८० विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’ अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमवार हस्तान्तरण गरिएको बताए।

बाढीपहिराे: सत्र घरपरिवार विस्थापित

संखुवासभामा बाढीपहिराका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन्।

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।

बाढीबाट पाँच सय घरपरिवार समस्यामा

गत रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५ सयभन्दा बढी घरपरिवार समस्यामा परेका छन्।

छाउले पारेको घाउ

घर–घरमा पुजिने देवी, जस्तैः लक्ष्मी, सरस्वती, सीता, दुर्गा पनि पक्कै महिनावारी भए तर उनीहरूलाई किन कहिल्यै घरपरिवार र समाजबाट अलग गरिएन ?

५१ जिल्लामा गरिब पहिचान गर्न साढे तीन अर्ब माग

स्थानीय तहले गर्ने गरिब घरपरिवार परिचयपत्र वितरणलाई सहज बनाउन र एकरूपता कायम गर्न भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले थप ५१ जिल्लामा गरिब पहिचान कार्यक्रमका लागि ३ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्ने तयारी गरेको छ।

सेयर घरपरिवारको अंश बण्डा जस्तै हो: सरोज भट्टराई

सेयर भनेको सामान्य भाषामा घरपरिवारको अंश बण्डा जस्तै हो । कुनै पनि कम्पनीलाई पुँजी आवश्य हुन्छ र पुँजी संकलन गर्न कम्पनीले सेयर निष्कासन गर्छ ।

गुल्मीको खजुरे वनमा आगलागी, १८ घरपरिवार जोखिममा

गुल्मीको हस्तिचौर स्थित हस्तिचौर पालुखा खजुरे सामुदायिक वनमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट वरपरका १८ घर जोखिममा परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्