९ वैशाख २०८२ मंगलबार
image/svg+xml ०:५३ पूर्वाह्न

तीनकुनेमा आगो लागेको घरमा मृत भेटिने एभिन्यूजकर्मी

उक्त भवनमा प्रहरी बसेको दाबी गर्दै प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए। आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ।

मकुना मृत्यु प्रकरणः वन मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानविन समिति

बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।

एकै वर्ष झण्डै १५ सय नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु

सन् २०२३-०२४ मा वैदेशिक रोजगारीमा जाने १ हजार ४९२ जना नेपालीको मृत्यु भएको बताउँदै जिफन्टले त्यसमध्ये ९२ प्रतिशत पुरुष रहेको जानकारी दिएको हो । मृत्यु हुनेमा ११६ महिला र १ हजार ३७६ पुरुष रहेको जिफन्टले जनाएको छ ।

अज्ञात समूहको गोलीबाट घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ । वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिकारीबाट बच्न मृत्युमञ्चन!

सिकार हुनबाट बच्न केही जीवले अनौठो व्यवहार प्रदर्शन गर्छन्। केही अनाकर्षक वस्तुको प्रयोगसहित मृत्युको नाटकमञ्चन गर्दा त यो प्रहसन झन् प्रभावकारी हुन जान्छ।

चट्याङ लागेर गम्भीर घाइते भएका एकजनाको मृत्यु

सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुनको मृत्यु भएको हो।

हुरीबताससँगै परेको चट्याङ लागेर बालकको मृत्यु

गयराति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

ब्राजीलको दक्षिणी क्षेत्रमा बाढीका कारण ५५ जनाको मृत्यु

ब्राजीलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ। बाढीका कारण अन्यय ७४ जना बेपत्ता भएका छन्।

बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ।

झापामा हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु

जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे। बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्