८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

साहारा चितवन बहुउद्देश्यीय सहकारीको सफ्टवेयर प्रहरी नियन्त्रणमा

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब राख्ने सफ्टवेयर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

छपाइ प्रिन्टरमा पनि छानबिन समिति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्ट कार्ड लाइसेन्स छपाइ मेसिन र सफ्टवेयर खरिद गर्न यातायात व्यवस्था विभागले सुरु गरेको प्रक्रियामा अनियमितता भए÷नभएको विषयमा छानबिन गर्न आइतबार मन्त्रालयका उपसचिव विनोद खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

पन्ध्राैं बिहेमा फसे एक ठग

आफूमाथि अन्याय भएको थाहा भएर पनि सहेर बसियो भने के हुन्छ भन्ने उदाहरण भारतको कर्नाटकमा घटेको घटनाले देखाएको छ।

स्कुल सफ्टवेयर उद्धघाटन

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा।वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ। गाउँपालिकाको सरस्वती मा।वि।मा ३ वर्षिय डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको उक्त स्कुल सफ्टवेयर उद्धघाटन गरीएको हो।

आफ्नो विद्यालयको लागि विद्यार्थी आफैँले बनाए 'सफ्टवेयर'

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा.वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ।

राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको रुचि

राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरण गर्न दिने तयारी गरिएको छ।

आइएमएस-फोकस वान सम्झौता

आइएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सहमति भएको छ। दुवै पक्षले मोको डिजिटल वालेटलाई आइएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन्।

नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने

नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्रबैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ।

मंसिर १२ देखि पुस ४ सम्मका सबै डाटा गायव

५ दिनअघि अज्ञात समूहले ‘ह्याक’ गरेको स्थानीयतहहरुको कम्प्युटर सफ्टवेयर मंगलबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।

स्थानीय निकायका सफ्टवेयर ‘ह्याक’, डाटा गुम्ने खतरा

स्थानीय निकायहरुले सञ्चालनमा ल्याएको कम्प्युटर सफ्टवेयर चार दिनअघि ‘ह्याक’ भएपछि काम काजमा बाधा आईपरेको छ।

चार कलेजसँग सहकार्य

क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धी विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंका चार कलेजसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीको प्रमाणीकरणका लागि रणनीतिक साझेदारीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ।

गंगालाल अस्पतालको सफ्टवेयर ह्याक

ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन्।

ह्वावेका अब बन्ने फोनमा फेसबुक नचल्ने

अमेरिकी पार्टपुर्जा र सफ्टवेयर खरिदमा प्रतिबन्ध झेलिरहेको चिनियाँ प्रविधि कम्पनी ह्वावेमाथि अर्को धक्का लागेको छ। अमेरिकी कम्पनी फेसबुकले पनि ह्वावेका नयाँ स्मार्टफोनमा आफ्ना एप्सको प्रि–इन्स्टलेसन नदिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्