लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महरा आज विश्वासको मत लिँदै
नेकपा माओवादी केन्द्रका नेता महरा चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। २५ चैतमा शपथ र पदभार ग्रहण गरेका उनले आज मात्रै विश्वासको मत लिन लागेका हुन्।
नेकपा माओवादी केन्द्रका नेता महरा चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। २५ चैतमा शपथ र पदभार ग्रहण गरेका उनले आज मात्रै विश्वासको मत लिन लागेका हुन्।
केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।
आजको पहिलो बैठक अबरुद्व गरेको प्रतिपक्ष एमालेले साढे दुइ बजे बोलाइएको दोस्रो बैठक पनि अबरुद्व गर्ने बताइरहेको छ। सदनको अबरोध नहटे मार्सल लगाएर भएपनि विश्वासको मत लिने सत्तापक्ष सांसदहरुले बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत नपाए मुख्यमन्त्री शाही नेतृत्वको सरकार विस्थापित भई नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। मुख्यमन्त्रीले विश्वासको मत लिनलाई प्रदेशसभाका २० सदस्यको मत पाउनुपर्छ तर प्रदेशसभामा उनको दल नेकपा (माओवादी केन्द्र) का १२ सदस्य मात्र छन्।