८ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति रनिङ शिल्डमा ६ सय ८६ खेलाडीको चुनौती

यस १४औं संस्करण दशरथ रंगशालामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको यस संस्करणमा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।

संस्कृति इन्टरनेसनल स्कूलद्वारा पहिलो फ्याब ल्याब उद्घाटन

संस्कृति इन्टरनेसनल स्कुलले नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, ‘इन्फिनिटी फ्याबल्याब’ (फ्याब्रिकेसन ल्याबोरेटरीज) उद्घाटन गरेको छ।

निकेश तामाङले जिते विद्यालय स्तरीय गायन प्रतियोगिताको उपाधि

सरस्वती विद्यागृह मा.विका छात्र निकेश तामाङले सामुदायिक विद्यालय स्तरीय गायन प्रतियोगिता –२०८०को उपाधी जितेका छन।

विद्यालय स्तरीय अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी

नेशनल साइन्स फाउन्डेसन, भारत र डीभी सुशील केडिया विश्व भारती विद्यालय ललितपुरको संयुक्त आयोजनामा विद्यालय स्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।

विश्व विद्यालयस्तरका सबै परीक्षार्थीहरुलाई प्रवेश पत्रकाे आधारमा खोप दिइने

नेपाल सरकार स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले त्रिभुवन विश्वविद्यालयलगाएत देशभरिका विश्व विद्यालयहरुका परीक्षार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्