८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

ढाकछोप गर्न छानबिन

प्रायः नयाँ मन्त्रीहरू आउँदा तिनीहरू सुरुमा निकै ‘गरम’ हुन्छन्। त्यसको केही समयपछि मुलुकको अवस्थाले तिनलाई ‘नरम’ बनाउँछ। समय बित्दै जाँदा देश यस्तै गरी चल्छ भन्ने लाग्छ र ती व्यवहारमा आफूलाई ‘बेसरम’ बनाउनतिर लाग्छन्।

अनियमितता ढाकछोप गर्न झुटको खेती

बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरू जे जसरी लागेका छन्, त्यो आपत्तिजनक छ।

१३औं सागमा भ्रष्टाचार आरोप: तथ्य लुकाउन दौडधुप

सागकै विभिन्न समितिका बसेका आफू निकटका कर्मचारीलाई छानबिन उपसमितिमा राखेर छानबिन फितलो बनाउने प्रयास गरेको सदस्यसचिवमाथि आरोप लागेको छ ।

‘प्रहरीको गल्ती ढाकछोप गर्दै गृह’

मानवअधिकार आयोगकामे प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयबाट विषेश सूचनाका आधारमा खटिएको टोलीले नौवटा गोली प्रहार गरेको उल्लेख छ। घटनामा प्रहरीले एकोहोरो गोली हानेको भनेर प्रश्न उठेको थियो।

अदालतका गल्ती ढाकछोप नगरी बाहिर ल्याइदिनुस्ः प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन्।

खोटाङ अस्पतालको लिलाम प्रकरण ढाकछोप गरिदै

जिल्ला अस्पताल खोटाङले करोडौंको उपकरण सस्तो मूल्यमा लिलाम गरिएको घटनालाई ढाकछोप गरिएको छ । जिल्लाका ७२ अस्पताल र ४० वटा जनस्वास्थ्य कार्यालय उपकरण २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको घटनाको विषयमा छानविन गर्नका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन समितिले ‘फल्ट’ नदेखिएको प्रतिवेदन बुझाएपछि दोषी पत्ता नलाग्दै लिलाम प्रकरणलाई सामसुम बनाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्