१२ असार २०८१ बुधबार
image/svg+xml

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छिन्।

आमाको हत्या अभियोगमा सौतेनी छोरी पक्राउ

पातारासी गाउँपालिका- ३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पक्राउ परेकी छन्।

बालबालिका बुझ्ने बेला

आमाबुबा पनि आफ्ना सन्तानलाई अभाव महसुस नगराउने उपायहरू खोजिरहनुभएको हुन्छ। बाल्यकालमा सिकेका कुराहरू बालबालिकाका मस्तिष्कमा अमिट रूपमा बसेका हुन्छन्।

स्वावलम्बी छोरी

आज पनि समाजमा लैंगिक भेदभाव प्रशस्त देखिन्छ। घरमा छोरा जन्मँदाको खुसी र छोरी जन्मँदाको दुःखी भिन्दै भिन्दै देखिन्छ। छोरी जन्मनासाथ आमाबाबुले आफ्नो टाउको बोझ ठान्ने गर्छन्।

छोरीलाई स्वावलम्बी बनाउन ‘नगरकी छोरी’ कार्यक्रम

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो।

खुट्टी खोलाका खुस्बुहरू !

लाहान– १८ शोभापुरकी ३५ वर्षीया खुस्बु खातुन भालेको डाँकोसँगै साबेल लिएर गिटी चाल्न खुट्टी खोला पुग्छिन्। १० वर्षीया छोरी रञ्जना, ४० वर्षीय पति मोहम्मद इस्लाम र खुस्बुको जीवन खुट्टी खोलामै अडिएको छ।

मेयर हमालको छोरी सम्पर्कमा आइन

भारतको गोवाबाट सोमवार देखि सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्।

आगलागीबाट घाइते बाबु–छोरीलाई खाँडाचक्रले दियो तीन लाख ८० हजार राहत

आगलागीबाट घाइते भएका कालिकोटका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका लागि खाँडाचक्र नगरपालिकाले ३ लाख ८० हजार राहत दिने भएको छ।

आगोले जलेर बाबु–छोरी घाइते

कालिकोटको खाँडाचक्र नगरपालिका- ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा एकै परिवारका बाबु–छोरी घाइते भएका छन्।

उच्च शिक्षामा छोरालाई उन्छिन्दै छोरीहरू

पछिल्लो दशकको तथ्यांक हेर्दा उच्च शिक्षामा विभिन्न विषयतर्फ उत्कृष्ट स्थान हासिल गर्ने छात्राको संख्या बढ्दै गएको देखिएको छ।

दाइजोका दलदलमा देश

विशेषगरी बिहेपछि पतिको घरमा जान लागेकी छोरीको दैनिकी सहज होस् र उनले त्यसको प्रयोगमार्फत जीवनलाई थप सुखदायी बनाउन सकून् भन्ने दाइजो दिनुको उद्देश्य देखिन्छ।

कलेजो दिएर बुबालाई बचाउने बहादुर छोरी

पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबा वासुदेव लामिछानेलाई जीवनदान दिएकी छन्।

बुवा माओवादी लडाकु, आठ छोराछोरी प्रहरी

जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का भक्तबहादुर कठायतको घर सबै सन्तान भेला हुँदा प्रहरी चौकीजस्तै लाग्छ।

वीरगञ्जका मेयरको दुईटी श्रीमती!

आफ्नी दुइटा श्रीमती भएको र ‘नक्कली’ छोरी भनिएकी रुविना आफ्नै ‘सक्कली’ छोरी भएको गृहको छानबिन टोलीसँग मेयर राजेशमानले स्वीकारेका हुन् ।

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

सूर्योदय नगरपालिकाले शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई कर्फोक क्याम्पसमा पढाउन थालेको चार वर्ष भइसकेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्