एमबीबीएसमा अधिकतम ३५ र बीडीएसमा १८ लाख शुल्क तोक्न सिफारिस
चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ।
चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम मूल्य ३५ लाख तोक्न सिफारिस गरेको छ।
यो वर्ष आशिकको यति धेरै चार्चा हुनु कारण के हो त?, उनी भन्छन्, ‘मेरो ब्याकग्राउड’, अर्थात् उनको पृष्ठभूमि।
चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्ने निर्णय गरेसंगै अब कर्णालीमा एमबीबीएस कार्यक्रम सुरु हुने पक्का भएको हो।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।
चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा. सतिसकुमार देवको टोली जुम्लामा पुगेको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चालु आर्थिक बर्षबाटै एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ।
चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले ‘बोल्ड’ निर्णय गरेको छ। चिकित्सा शिक्षा आयोगले आज ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क तोकेको छ। तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारवाही गर्ने आयोगले निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित भएको छ।
त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा सर्वोच्च अदालतले तत्काल स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ।
गण्डकी मेडिकल कलेजमा अध्ययनरत पाँचौ ब्याचका एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन्। उक्त कलेजमा अध्यनरत विद्यार्थी शिशिर केसी पामेस्थित फेवातालमा मृत भेटिएका हुन।
काठमाडौं विश्वविद्यालय (केयु) बाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूले तोकिएको सिटभन्दा एक–एकजना बढी विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहले कुनै मेडिकल कलेजले काउन्सिलले निर्धारण गरेको सिटभन्दा अतिरिक्त विद्यार्थी भर्ना गर्न नपाउने बताए। उनले काउन्सिलले निर्धारण गरेको सिटबाहेक भर्ना गरिएका विद्यार्थीलाई मान्यता दिन नसकिने स्पष्ट पारे।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तीन जना दलित विद्यार्थीलाई एमबीबीएस पढ्न आर्थिक सहयोग गरेका छन्। आर्थिक समस्याको कारण पढाइ प्रभावित भएका ती विद्यार्थीलाई प्रदेश सरकारको तर्फबाट जनही साढे तीन लाखको दरले आर्थिक सहयोग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
एमबीबीएस प्रवेश परीक्षामा वायरलेस डिभाइस मार्फत चिट चोर्ने र चोराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनरत डा. गोविन्द केसीले २२ औं दिनमा आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा केपी सिंह र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत १० बुँदे माग राखेर अनसनरत उनले भूकम्पपीडित एक बालकको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन्।