७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लगानी सम्मेलन: आज विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुँदै

तेस्रो लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुँदैछन्।

लगानी सम्मेलनको दोस्रो दिन आजः यी विषयमा छलफल हुँदै

आइवारबाट काठमाडौँमा सुरु भएको लगानी सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ।

बिस्का जात्रा दोस्रो दिन पनि जारी

प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि सुरुवात गरिने आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्रा दोस्रो दिन पनि जारी रहेको छ।

मोबाइलमा मंगल धुनको आनन्द

भर्खरै नेपाली समाजले एकपछि अर्को गर्दै दसैं, तिहारजस्ता महान् पर्व मनाइसकेको छ। यसै क्रममा अर्को महान् पर्व छठको अवसरमा मोबाइलमा बजिरहेको मंगल धुन रिङ टोनले छठ नजिक आएको महसुस गराएको छ।

छठको दोस्रो दिन खरना विधि सम्पन्न

छठको दोस्रो दिन आज खरना विधि सम्पन्न भएको छ।चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्।

छठको दोस्रो दिन खरना पूजा सम्पन्न

हिन्दुहरूको महान् पर्व छठको दोस्रो दिन शनिवार व्रतालुहरूले खरना पूजा गरेका छन्।काठमाडौँको लगनटोलकी बेबी गुप्ताको घरमा शनिवार खरनाको प्रसाद ग्रहण गर्न श्रद्धालु तथा भक्तजनहरूको जमघट भएको थियो।उनको घरमा पहाडी र मधेसी दुवै समुदायका भक्तजनहरूको उपस्थितिले छठ पर्वलाई उत्सवमय बनाएको थियो।

टिकाको दोस्रो दिन, आजपनि मान्यजनबाट टिका र जमरा ग्रहण गरिँदै

आज टिकाको दोस्रो दिन, आजपनि नेपालीहरूले मान्यजनबाट टिका, जमरा र प्रसाद आशिर्वादको रुपमा ग्रहण गरिरहेका छन्।

दोस्रो दिन भुवनको अग्रता

नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा दोस्रो दिन रवि खड्कामाथि एक स्ट्रोकको अग्रता लिँदै शीर्षता कायम गरेका छन्।

निषेधाज्ञाको दोस्रो दिन सुनसान उपत्यका (फोटोफिचर)

कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उपत्यकामा निषेधाज्ञा लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गते राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा लागु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्