जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ।
बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ।
तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।
डोल्पाको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न गएका देवीदत्त गणमा कार्यरत थप दुई नेपाली सेनाको मृत्यु भएको छ।
आगलागीबाट घाइते भएका कालिकोटका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका लागि खाँडाचक्र नगरपालिकाले ३ लाख ८० हजार राहत दिने भएको छ।
विराटनगर महानगरपालिका–१६ मा रहेको देशकै पहिलो उद्योग ‘विराटनगर जुट मिल्स’मा मंगलबार राति आगलागी भएको छ।
कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनासहित काठमाडौं, ललितपुर र भत्तपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ। जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ। जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ।