७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बराह क्षेत्रको दीर्घकालीन विकास आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरी बराह क्षेत्रको गुरुयोजना तयार गरी दीर्घकालीन विकासमा योगदान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

१२ वर्षे पूर्ण महाकुम्भ मेला आजदेखि सुरु हुँदै

सुनसरीको चतरामा मंगलबारदेखि महाकुम्भ मेला सुरु हुँदै छ। चैत महिनाको शुक्ल प्रतिपदा (चैत २७ गते) देखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन्।

वराहक्षेत्र मन्दिर व्यवस्थित गर्न नगरपालिकाले योजना बनाउँदै

प्रख्यात तीर्थस्थल वराहक्षेत्रको विकासमा नगरपालिकाले योजना बनाउने भएको छ। वराहक्षेत्र मन्दिर नगरको सबैभन्दा विकट क्षेत्र १ नं. वडामा पर्छ ।यसको सरसफाई, भौतिक संरचनाको काम, थप विकास र अन्य सरोकारवाला निकायसँग सहकार्य एवम् समन्वय गरेर पर्यटकलाई थप आकर्षण गर्न नगरपालिकाले योजना बनाएर अघि बढ्ने वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए।

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा राजमार्गमा राजनीतिक दल र जनप्रतिनिधिको अवरोध

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) सडकको निर्माण कार्य अन्योल भएको छ ।

हेटौडा–सिन्धुली–चतरा राजमार्गको रुट अन्यौलमा

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग)को रुट सिन्धुली सरमुकाममा अन्यौल रहेको छ। तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलनचोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङकन भएको स्थानीय बताउँछन्।

बिनाकानुन पानीजहाज

प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताले पानीजहाजको सपना बाँडेको धेरै वर्ष भयो। संघीय सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरिसकेको छ। तर, पानीजहाज सञ्चालन तथा नियमनसम्बन्धी कानुन अझैसम्म बनेको छैन।

महायज्ञको तयारी अन्तिम चरणमा

सुनसरीको चतराधाममा माघ २६ गतेबाट हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने महायज्ञ फागुन ७ गतेसम्म चल्नेछ।

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण धमाधम

धरान—चतरा—सिन्धुली—हेटौंडा सडक निर्माण तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको उक्त मदन भण्डारी राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो। राजमार्गका पूर्वी र पश्चिम दुवै खण्डमा अहिले सडक तथा पुल बनाउने काम धमाधम भइरहेका छन्।

धरान-चतरा सडक समयभित्रै निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक समयमै गुणस्तरीय रुपमा सक्न निर्देशन दिएका छन्।

त्रासको यात्रा : चतरा-बराह क्षेत्र

हिन्दू धर्मका प्रमुख चार धाममध्ये एक सुनसरी बराहक्षेत्र पुग्ने मार्ग जोखिमपूर्ण छ। यो वर्ष अधिक पानी परेर सुनसरीकै चतरादेखि बराहक्षेत्र मार्गका बीचबीचमा पहिरो जानुका साथै पानीले ठूल्ठूला खाल्डाखुल्डी हुँदा उच्च जोखिममा रहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्