८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘मिडियामै उपेक्षित दलित महिला’

मूलधारका मिडिया दलित महिलाको समस्या मिडियामै उपेक्षित भएको गुनासो दलित महिला अधिकारकर्मीले गरेका छन्।

उष्णप्रदेशीय रोगको भार: सीमान्तकृत र विपन्न नागरिक मारमा

जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।

म्याग्दीमा तीनजना नयाँ कुष्ठरोगी

जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलन घोषणा गरिए पनि यस वर्ष म्याग्दी जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्।

प्रदेशीय रोगको रोकथाममा सबैको प्रयास आवश्यक छः राष्ट्रपति

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज उद्घाटन गर्दै उनले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताइन्।

राज्य उपेक्षित हिंसा पीडित महिला

पितृसत्तात्मक समाजले महिला तथा छोरीहरूलाई आफूमाथि हुने गरेका हिंसा तथा बलात्कारीका विरुद्धमा बुलन्द आवाज उठाउन कहिल्यै सिकाएन, बरु समाजमा इज्जत र प्रतिष्ठाको भूत देखाएर जहिल्यै यौनजन्य घटना लुकाउन बल गरिरह्यो। छोरीको इज्जत पानीको फोका हो, फुटेपछि सकियो भन्ने भ्रम दिमागमा छर्ने काम निरन्तर थियो र छ।

निजी क्षेत्र उपेक्षित, पूर्व राजा छैटौं स्थानमा

सरकारले मर्यादाक्रममा हेरेफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।

उपेक्षा गरिएकाे भन्दै आन्दाेलन थाल्ने आदिवासी जनजातिकाे चेतावनी

लक्षित वर्गको बजेट खर्चमा तिलोत्तमा नगरपालिका उदासीन भएको भन्दै सरोकारवालाहरूले त्यसको विरोध गरेका छन्।

नेतृत्व तहमा महिला अझै उपेक्षित

जिल्लाको दक्षिणपश्चिम क्षेत्र शंकरपुरस्थित साना किसान कृषि बहुमुखी सहकारी संस्था लिमिटेडको अध्यक्षमा सहमति हुन नसक्दा गत मंसिर ११ गते चुनाव नै भयो। चुनावबाट चिरञ्जीवी पोखरेल ९०१ मतका साथ अध्यक्षमा निर्वाचित भए भने प्रतिद्वन्द्वी जंगबहादुर महतोले ५९३ मत प्राप्त गरे।

उपेक्षित ‘सेतो सुन’

नेपालले रेशम खेतीमा लगानी र प्रविधि दुवैमा वृद्धि गर्ने हो भने भविष्यमा नेपालको आफ्नै ब्रान्ड ‘हिमाली सिल्क’को नाममा रेशम बजारमा एकलौटी वर्चश्व कायम गर्न सक्ने प्रवल सम्भावना कायमै छ ।

भारतीय छात्रवृत्तिमा दलित उपेक्षित

वर्षौँदेखि नेपालमामानव संसाधनविकास गर्न भारतको योगदानएउटा प्रमुखपक्ष रहँदै आएको छ । यसै क्रममा भारतीय दूतावासले शिक्षा क्षेत्रमा लामो समयदेखि छात्रवृत्ति र भौतिक विकासका लागि सहयोग गर्दै आइरहेको छ।

झनै उपेक्षित मधेसी दलित

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फ मत परिणाम सार्वजनिक गरेको छ ।

नेतृहरूको उपेक्षित राजनीतिक इतिहास

गणतन्त्र नेपालको संविधान निर्माणपछि भएको पहिलो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन परिवर्तित राजनीतिक संरचना र परिवेशले मात्रै हैन, चुनावी विधि र प्रक्रियाले पनि धेरै पृथक रह्यो ।

धर्मराउँदै पुनर्निर्माण, पीडित उपेक्षित

स्थानीय तहका कार्यालय व्यवस्थापन र चुनावी चटारोका कारण विनाशकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेका सिन्धुपाल्चोकका पीडित उपेक्षित भएका छन् । नयाँ संरचना कार्यान्वयन चरणमा उत्पन्न अन्योलले सुस्त पुनर्निर्माण फेरि धर्मराउन पुगेको छ । पीडित थप मारमा परेका छन् ।

उपेक्षित आयुर्वेद स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा अनेकौंं विकृति छन्, विसंगति छन्, साथै यो क्षेत्र सबैभन्दा बढी संंवेदनशील हुनुपर्ने क्षेत्र पनि हो । यसको संवेदनशीलता मनन् गरी नयाँ स्वास्थ्यमन्त्रीले ध्यान दिन सके आयुर्वेदको गौरव फर्काउन सकिने थियो ।

नेता जन्माउने विद्यालय उपेक्षित !

यही विद्यालयमा हालका उपराष्ट्रपति नन्दबहादुर पुनमगर, सभामुख ओनसरी घर्तीमगर, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री बर्षमान पुनमगर, नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द लगायतका नेता तथा कार्यकर्ताले अध्ययन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्