भक्तपुरमा कान्छो छोरासहित मृत भेटिएका आचार्यका जेठो छोरो खोज्दै प्रहरी
कुलप्रसादसँगै उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत फेला परेपनि जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । उक्त घरमा दाजुभाइ मिलन र प्रविन बस्दै आएका थिए ।
कुलप्रसादसँगै उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत फेला परेपनि जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । उक्त घरमा दाजुभाइ मिलन र प्रविन बस्दै आएका थिए ।
पत्याउनै नसकिने विषय र जनताले पूर्णरूपमा विश्वास गरेर सरकारमा पठाएका जनप्रतिनिधि नै भ्रष्टाचारमा रमाउने भएपछि राजनीतिकर्मीलाई कसरी विश्वास गर्ने ? प्रत्येक दिन भ्रष्टाचार र अनियमितताका खबर सुन्दा शिक्षित वर्ग त रातो मुख लगाउँछौँ भने दूरदराजका नागरिकलाई कस्तो प्रभाव पर्दो होला।
पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।
नौ किलो सुन प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।
२७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।
गोठ सार्ने क्रममै हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को विकल्प नभएको निष्कर्ष निकालिएको छ।
अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा भारतीय रुपैयाँ दुई हजार दरको ६३ थान र ५ सय दरको ३सय ४८ थान गरी भारतीय तीन लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।
सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ।
पाल्पाको तिनाउँ गाउँपालिका–२, सिद्धबाबाको हेडबक्स नजिकबाट मोटरसाईकल र ट्रक ठोक्किएर तिनाउ खोलामा खसेका दुई जना र तानसेन नगरपालिका–८, डुम्रेचोकमा मोटरसाईकल र जीप जुध्दा एक गरि तीन जनाको मृत्यु भएको छ।
उदयपुर स्थित सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडक खण्डको जग्गा विक्रि गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन्।
जिल्ला सदरमुकाम मुसीकोट खलंगाको एक पसलमा चोरी गर्ने बाबुछोरालाई सामानसहित प्रहरीले प्रक्राउ परेका छन् । मुसीकोट नगरपालिका ४ कोल्टाकुराका लक्ष्मी प्रसाद शर्मा र उनका छोरा चोरीका समानसहित प्रक्राउ परेका हुन् ।
तीन नाल भरुवा बन्दुकसहित प्रहरीले बाबुछोरालाई प्रक्राउ गरेको छ । भूमे गाउँपालिका–२, काँक्रीका कामी बुढा र उनका २० वर्षीय छोरा करले पुन प्रहरीले पक्राउ गरेको हो ।
पुतलीबजार नगरपालिकामा बाबुछोरा उम्मेदवार भएका छन्। वडा नं पाँचका अध्यक्षमा बाबु मदन कार्की र पुतलीबजार नगरपालिका उपमेयरमा छोरा हिक्मत कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन्।