१० मंसिर २०८१ सोमबार
image/svg+xml

मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर भएनः प्रमुख सचेतक गिरी

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर नभएको आरोप लगाएका छन्।

निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासो: काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नु पर्‍यो

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट विदा लिनु परेको उनको गुनासो थियो।

भारतद्वारा नेपाललाई २ सय थान मृगौला डायलिसिस मेसिन प्रदान

नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसर पारेर आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदुत श्री नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन्।

‘श्रमशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ’

नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले ग्रामीण स्वास्थ्य सस्थामा दरबन्दी अनुसारको डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीको व्यवस्था गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिए।

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन्।

नर्सलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छौं: मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो कामः स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन्।

स्वास्थ्यमन्त्रीद्वारा नेता पुनको अवस्थाबारे जानकारी

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन्। वंशाणुगत जन्डिस रोगका कारण पीडित हुनुभएका नेता पुन गत पुस ३० गतेदेखि उपचाररत छन्।

कान्ती बाल अस्पतालमा आइसीयु बेड थपेर गुणस्तरीय सेवा दिन मन्त्री गिरीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ती बाल अस्पताललाई निर्देशन दिएका छन्।

स्वास्थ्यमन्त्री गिरी पर्वतबाट मन्त्री बन्नेमा पहिलो

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पदम गिरी नियुक्त भएका छन्। आज गिरीले राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएका हुन्।

एमालेबाट चार मन्त्रीको नाम टुंगो, पदम गिरी स्वास्थ्य मन्त्री बन्ने पक्का

पौड्यालले परराष्ट्र मन्त्रालय र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ।

गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरे: पदम गिरी

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न नहुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्