राप्रपाको शक्ति, जनतालाई सास्ती
राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा शान्तिपूर्ण भन्दै गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबारको प्रदर्शन तनावग्रस्त बनेको छ।
राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा शान्तिपूर्ण भन्दै गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबारको प्रदर्शन तनावग्रस्त बनेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन्।
‘त्यसैले हिन्दु अधिराज्यमा सम्झौता नगर्नुहोला। हिन्दु राष्ट्र मात्र भन्दै नभन्नुहोला,’ मिश्रले लेखेका छन्,‘हिन्दु राष्ट्र त हिन्दु गणतन्त्रमा पनि सम्भव छ ।’ आफूले ‘हिन्दु गणतन्त्र’ चाहेको नभई राजसंस्था सहितको ‘हिन्दु अधिराज्य’ चाहेको मिश्रले उल्लेख गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै प्रदर्शन गर्ने भएको छ।