प्रमुख दलहरूबाटै संघीयता खतरामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठाउँदै सडक आन्दोलन सुरु गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठाउँदै सडक आन्दोलन सुरु गरेको छ।
संविधान कार्यान्वयनको आठ वर्षलाई समीक्षा गरेर भ्रष्टाचारमा कठोर हुन सकिन्थ्यो। विकास र सुशासनका विषयमा परिआए संविधानका व्यवस्थामै परिवर्तन गरेर सरकार प्रमुखको ध्यान कसरी प्रणाली बसाउनेभन्दा पनि आफू कसरी शक्तिशाली र लोकप्रिय हुने भन्नेमै गयो। देशले विकासको सुनौलो अवसर गुमायो ।