७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

तेस्रो पटक म्याद थप्दा पनि बनेन नेपालगन्ज सिटी हल

तेस्रो पटक तोकिएको अवधिभित्र पनि काम सम्पन्न नहुने भएपछि २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी पुनः चौथो पटकका लागि म्याद थप गर्न कम्पनीले प्रस्ताव गरेको छ ।

गोदावरीमा तीन हजार क्षमताको सिटी हल तयार

सुरुआती चरणमा पाँच महिनाभित्रै निर्माण सम्पन्न हुने गरी भ्याटसहित ६५ करोड ७४ लाख रूपैयाँमा निर्माण सक्ने लक्ष्य राखिएको थियो। अहिले लागत ८० करोड रूपैयाँभन्दा माथि पर्ने भएको छ। विभागका अधिकारी डिजाइन तथा उपकरण थप गरिएकाले लागत बढेको दाबी गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्