८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

समिति गठन नगरेर सरकार गैर जिम्मेवार रूपमा प्रस्तुत भयो: कांग्रेस

नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुको साटो सरकार संसद् अधिवेशनै अन्त्य गरेर भागेको निष्कर्ष निकालेको छ।

गृहमन्त्री लामिछानेको कुरा सुन्न चाहेन कांग्रेसले

नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका विषयमा गृहमन्त्री रवि लामिछानेको कुरा सुन्न चाहेको छैन।

सहकारी प्रकरणमा संसद्मै घम्साघम्सीको सम्भावना

नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नभए सदन अवरुद्ध गर्ने यसअघिको बैठकमै चेतावनी दिइसकेको छ।

काँग्रेसले छोडेन गृहमन्त्री लामिछानेको राजीनामाको माग

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत् राखेको छ।

छानबिन गर्ने महानिर्देशकलाई नै स्पष्टीकरण

अवैध ढंगले १ लाखभन्दा बढी लाइसेन्स जारी भएको भन्दै अनुसन्धान गराउने यातायात विभागका महानिर्देशक उद्धव रिजाललाई मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

विमानस्थलमा कर्मचारी–प्रहरी कुटाकुट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र सुरक्षामा खटिएका प्रहरीबीच शुक्रबार कुटाकुट भएको छ।

एनसेल प्रकरण छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति

एनसेल प्रकरण छानबिन गर्न सरकारले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।

गुल्मी अस्पताल: दुई पक्षबिच छानबिन समिति गठन गर्ने सहमति

मंगलवार बिहानदेखी अशान्त गुल्मी अस्पताल परिसर पीडित र अस्पतालबिच सहमति भएसंगै शान्त भएको छ।

उच्चस्तरीय छानबिन समिति बनाए संसद्मा विरोध नगर्ने

सरकारले विमानस्थलमा सुन पक्राउ परेकोबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता गरेमा संसद्मा विरोध नगर्ने एमालेले अडान कायमै राखेका बेला सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाइएको छ।

मटा ज्वाइँको बाटो हेर्दै थिइन्, शव आइपुग्यो

सहचालक शाहीका अनुसार कृष्णलाई गाडीबाट ओरालेर प्रहरीले कुटपिट गरेको थियो। कृष्णको शरीरका विभिन्न ठाउँमा चोकपटक लागेको छ। घाँटीदेखि तिघ्रासम्मका विभिन्न भागमा निलडाम देखिन्छ।

प्रधानमन्त्रीलाई झुक्याएर छानबिन समिति

विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन्। ‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र हेर्दा यो प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको छ।,’

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्।

नवलपरासीमा सशस्त्रको गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

पश्चिम नवलपरासीमा सशस्त्र प्र्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ। सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्