८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै

नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस) सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।

सर्लाहीमा फेरि आगलागी

सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।

फोहोर फाल्ने ठाउँमा भेटियो पाँच लाख !

सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सबा पाँच लाखभन्दा बढी नक्कली नेपाली रूपैयाँ फेला परेको छ।

देउवा र दाहालकाे निर्णयविरुद्ध उम्मेदवार बनेका अधिकारी भारी बहुमतले विजयी

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको तर्फबाट गठबन्धनमा सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगर प्रमुखको उम्मेदवार पाउने सहमति भएको थियो।

लालबन्दीमा दुई कुष्ठरोगी भेटिए

सर्लाहीको लालबन्दी नगरपालिकामा दुईजना कुष्ठरोगी फेला परेका छन्। लालबन्दी नगरपालिकाका ८ वटा वडामा खटिएको स्वास्थ्यकर्मीको टोलीले दुईजना कुष्ठरोगी फेला पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्